images
images

महिला लघुवित्तको मूल्य समायोजन, कतिमा हुँदैछ अबको कारोबार ?


  • 780
    SHARES
  • २०७८ मंसिर १६ गते बिहीबार

    महिला लघुवित्तको मूल्य समायोजन, कतिमा हुँदैछ अबको कारोबार ?

    काठमाडौं । आज महिला लघुवित्तको शेयर मुल्य समायोजन हुँदैछ । सो कम्पनीको ४७.५० प्रतिशत बोनश पश्चात् लघुवित्तको शेयर प्रतिकित्ता ३ हजार ६ सय ५८ रुपैयाँमा मुल्य समायोजन हुने भएको हाे ।
     
    बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार ३ सय ९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब समायोजित मूल्यलाई आधारमा मानेर बिहीबार  लघुवित्तको शेयर कारोबार खुल्नेछ ।


    images
    images

    Logo