images
images

आरएमडीसी लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश घोषणा


  • 295
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    आरएमडीसी लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । आरएमडीसी लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    सो कम्पनिले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भइ यस सस्थाको आगामी साधारण सभाबाट पारिद भएपश्चात वितरण हुनेछ । 


    images
    images

    Logo