images
images

साना किसान लघुवित्तको आकर्षक लाभांश घोषणा


  • 334
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    साना किसान लघुवित्तको आकर्षक लाभांश घोषणा

    काठमाडौं । साना किसान लघुवित्तले आकर्षक लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । 

    सो कम्पनीले २०७७र ७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

    उक्त प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस संस्थाको आगामि साधारण सभाबाट पारित भए पस्चात् वितरण हुनेछ । 


    images
    images

    Logo