images
images

दुई कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो ?


  • 334
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    दुई कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । आज दुई कम्पनीको मुल्य समायोजन भएका छन् । नेपाल इन्फ्रास्टक्चर बैंक र मेरो माइक्रोफाइनान्सको मुल्य समायोजन भएको हुन् । 

    नेपाल इन्फा्रस्टक्चर बैंकको ८ प्रतिशत बेनस शेयर वितरण पश्चात मुल्य समायोजन भएको छ । सो बैंकको अन्तिम कारोबार ३ सय ५८ मा भएको थियो । सो आधारमा समायोजन पछिको मुल्य ३ सय ३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । 

    त्यस्तै मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस शेयर वितरण पश्चात् १ हजार २ सय रुपैयाँमा मुल्य समायोजन भएको हो । सो कम्पनीको अघिल्लो दिनको अन्तिम कारोबार १ हजार ४ सय ४० रुपैयाँमा भएको थियो


    images
    images

    Logo