काठमाडौं । न्यादी ग्रुप पावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । सो कम्पनीले जारी गरेको आईपीओ तथा संस्थापक शेयर समेत गरी १ करोड ५० लाख कित्ता शेयर नेप्सेमा बुभकार सुचीकृत भएको हो । सूचीकरणसँगै कम्पनस्को आईपीओ दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।