images
images

छिमेक लघुवित्तको लाभांश घोषणा


  • 628
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    छिमेक लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 


    images
    images

    Logo