images
images

नेशनल माइक्रोफाइनान्स आकर्षक लाभांश घोषणा


  • 520
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    नेशनल माइक्रोफाइनान्स आकर्षक लाभांश घोषणा

    नेशनल माइक्रोफाइनान्सले आकर्षक लाभांश घोषणा गरेको छ  । कम्पनी सञ्चालक समितिको बैठकले २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र समेत ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।


    संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।


    images
    images

    Logo