images
images

विजय लघुवित्त वित्तीय संस्थाकाे लाभांश घोषणा : बोनस शेयर कति ?


  • 322
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    विजय लघुवित्त वित्तीय संस्थाकाे लाभांश घोषणा : बोनस शेयर कति ?

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । वित्तय संस्थाले गत आर्थिक वर्ष ०७७/०७८  सम्मको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    साे वित्तय संस्थाले  हाल कायम रहेको चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस शेयर र १.०५४ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    सोमबार बेलुका बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।


    images
    images

    Logo