images
images

सामलिङ पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त


  • 592
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    सामलिङ पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । सामलिङ पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले शेयर सम्बन्धि सम्पूर्ण काम गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । 


    अब सामलिङ पावर कम्पनीको शेयर दाखिल खारेज, नामसारी धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धि सम्पुर्ण काम  नेपाल एसबीआई मर्चेन्ट बैंकिङबाट हुनेछ ।


    images
    images

    Logo