images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 387
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ६.५ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय १३ रुपैयाँ ६२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ६० रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo