images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 1.4K
    SHARES
  • २०८१ कार्तिक २६ गते सोमबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा समाज लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । 

    सोमबार समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको २ लाख ५० हजार  कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo