images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 461
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं ।  दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा बलेफी हाइड्रोपावर र लिवर्टी इनर्जी रहेका छन् । 

    बलेफी हाइड्रोपावर १०० प्रतिशत हकप्रद शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६ रुपैयाँ ६० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ हजार १३ रुपैयाँ २० पैसामा भएको थियो । 

    लिवर्टी इनर्जी ५० प्रतिशत हकप्रद शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय १७ रुपैयाँ ३३ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार ७६ रुपैयाँमा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 


    images
    images

    Logo