काठमाडौं । हिमालय उर्जा विकासको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार कम्पनीको १०० प्रतिशत हकप्रद बापतको ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत गरेको हो ।
सो कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।