काठमाडौं । पाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर कम्पनीलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।
कम्पनीले १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हकप्रद निष्कासनका लागि बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल छ ।