images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 369
    SHARES
  • २०८१ कार्तिक ४ गते आइतबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ७१ रुपैयाँ ८४ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ८० रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo