images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 394
    SHARES
  • २०८१ आश्विन १४ गते सोमबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस बापतको नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो बैंकको शेयर मुल्य ४ सय ३२ रुपैयाँ ३४ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ४ सय ६२ रुपैयाँ ६० पैसामा भएको थियो । 


    images
    images

    Logo