images
images

एकैपटक साढे १२ सय कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)


  • 301
    SHARES
  • २०८१ आश्विन ३ गते बिहीबार

    एकैपटक साढे १२ सय कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)

    काठमाडौं । सरकारले एकैपटक साढे १२ सय कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको हो । 

    जसमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारीको मन्त्रालयले सरुवा गरेको हो ।


    images
    images

    Logo