images
images

१ करोड ६ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 4.7K
    SHARES
  • २०८० पौष १६ गते सोमबार

    १ करोड ६ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार १० प्रतिशत बोनस बापत १ करोड ६ लाख ९८ हजार ९४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । एभरेष्ट बैंक आर्थिक वर्ष २०७९/८० का लागि कुल २०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १० प्रतिशत बोनश शेयर र १०।५३ प्रतिशत नगद लाभांश (करसहित) थियो।


    images
    images

    Logo