images
images

हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति


  • 465
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको हकप्रद शेयर ल्याउन अनुमति मागेको हो । 

    धितोपत्र बोर्डले अनुमति दिएमा जोशी हाइड्रोपावरले चुक्तापुँजीको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल २४ लाख १४ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

    हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

     


    images
    images

    Logo