images
images

गुडविल फाइनान्सको साधारण सभा स्थगित


  • 365
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    गुडविल फाइनान्सको साधारण सभा स्थगित

    काठमाडौं । गुडविल फाइनान्सको साधारण सभा स्थगित भएको छ । कम्पनीले एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ ।

    फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यसअघि गुडविलको सञ्चालक समितीको पुस ६ गते बसेको बैठकले पुस २९ गते गुडविल फाइनान्स लिमिटेड, हात्तिसार काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको थियो । 

    कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि यस फाइनान्सले लाभांश वितरण गरेको थिएन ।


    images
    images

    Logo