images
images

सोल्टी होटलको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 474
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    सोल्टी होटलको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले ५ प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि उक्त कम्पनीको शेयरमूल्य ४ सय ८२ रुपैयाँ ८६ पैसा  कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ५ सय ७ रुपैयाँमा भएको थियो  । 

     


    images
    images

    Logo