images
images

१० प्रतिशत केबिएल डिवेन्चर २०९० नेप्सेमा सूचीकृत


  • 347
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    १० प्रतिशत केबिएल डिवेन्चर २०९० नेप्सेमा सूचीकृत

    काठमाडौं । १० प्रतिशत केबिएल डिवेन्चर २०९० नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कुमारी बैक बीच प्रति ऋणपत्रको ५० लाख कित्ता ऋणपत्रको सूचीकरण भएको हो । 

    यस डिवेन्चरको अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको थियो । डिवेन्चरको १० प्रतिशत वार्षिक ब्याजदरमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

     


     


    images
    images

    Logo