images
images

हिमालयन रिको आईपीओ आजदेखि, अदालतले अन्तरिम आदेश नदिएपछि खुल्यो बाटो


  • 429
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    हिमालयन रिको आईपीओ आजदेखि, अदालतले अन्तरिम आदेश नदिएपछि खुल्यो बाटो

    काठमाडौं । पाटन उच्च अदालतले आईपीओ बिक्री रोक्न अन्तरिम आदेश नदिएपछि हिमालयन रि इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्ने भएको छ । उक्त कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ बिक्री गर्न लागेको हो । 

    जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । 

    उक्त कम्पनीको गत आर्थिक वर्षको नाफा ६.३२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११०.९२ रुपैयाँ रहेको छ ।  


    images
    images

    Logo