images
images

अरुण काबेली पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत


  • 785
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    अरुण काबेली पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । अरुण काबेली पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १०० प्रतिशत हकप्रद बापत १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकपद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    केही समयपहिले यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । सो कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

     

     


    images
    images

    Logo