images
images

१६ मिनेटमा १३ अंकले घट्यो नेप्से


  • 377
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    १६ मिनेटमा १३ अंकले घट्यो नेप्से

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १६ मिनेटमा १३.३८ अंकले घटेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंक बढेर १९८९.५३ विन्दुमा पुगेको नेप्से अहिले घटेर १९५०.५९ विन्दुमा पुगेको हो । 

    आइतबार नेप्से १११.२० अंकले  बढेर तेस्रो पटक सम्म सकारात्मक सर्किट लाग्दा बजार समय अगावै बन्द भएको थियो । 


    images
    images

    Logo