काठमाडौं । नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले ७ प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि उक्त कम्पनीको शेयरमूल्य ३ सय ४५ रुपैयाँ ७९ पैसा कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय ७० रुपैयाँमा भएको थियो ।