काठमाडौं । ४० लाख ३२ हजार ८७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएकाे हो ।
कम्पनीले केही समयअघि सर्वसाधारणका लागि जारी गरेको चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सूचीकरण भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।