images
images

शेयर बजारमा दोस्रो पटक सकारात्मक सर्किट, कारोबार  ४० मिनेटका लागि स्थगित


  • 393
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    शेयर बजारमा दोस्रो पटक सकारात्मक सर्किट, कारोबार  ४० मिनेटका लागि स्थगित

    काठमाडौं । शेयर बजारमा आज फेरि दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।

    मौद्रिक नीतिको समीक्षा सकारात्मक आएपछि लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा उछाल आएको हो । बिहान ११ः२७ मिनेटमा बजारमा ५ प्रतिशत अर्थात ९२.७३ अंकले बढोत्तरी भएपछि पुनः दोस्रोपटक सकारात्मक सर्किट लागेको हो । बजार अहिले १९४५.५१ को विन्दुमा पुगेको छ ।

    दोस्रो सर्किट लागेसँगै बजार ४० मिनेटका लागि बन्द गरिएको छ । अब बजार १२ः०७ मिनेटमा खुल्नेछ । त्यसपछि पनि ६ प्रतिशत बढेमा बजारको बाँकी कारोबार बन्द गरिनेछ ।

    stock.JPG


    images
    images

    Logo