images
images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारणसभा आज, के–के छ एजेण्डा ?


  • 425
    SHARES
  • २०८० मंसिर २३ गते शनिबार

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारणसभा आज, के–के छ एजेण्डा ?

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारणसभा आज हुँदैछ । कम्पनीले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लिले विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १०.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    सो सभाले साधारण सभामा अन्य कुनै बैंकसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१  का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा लगायतका एजेण्डा पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनका लागि जानकीले मसिंर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । मसिंर १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।


    images
    images

    Logo