images
images

शेयर बजारलाई राष्ट्र बैंकको थप राहत 


  • 1.8K
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    शेयर बजारलाई राष्ट्र बैंकको थप राहत 

    काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को मौद्रिक नीतिको समिक्षा मार्फत राष्ट्र बैंकले शेयर बजारलाई थप राहत दिएको छ । शेयर धितो कर्जामा रहेको जोखिम भार पुनरालोकन गर्दै राष्ट्र बैंकले यस्तो राहत उपलव्ध गराएको हो ।

    यस अघि २५ लाख सम्मको शेयर धितो कर्जामा शत प्रतिशत जोखिमभार कायम गरेको राष्ट्र बैंकले त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत भार कायम गर्ने व्यवस्था गरेको थियो । तर अहिलेको मौद्रिक नीतिको समिक्षाले ५० लाखसम्मको कर्जामा जोखिमभार १५० प्रतिशत बाट घटाएर १२५ प्रतिशत कायम गरेको हो । 

    त्यस्तै, राष्ट्र बैंकले ५० लाख सम्मको रियल स्टेट कर्जाको जोखिम भारलाई समेत १२५ प्रतिशतमा झारेको छ । 

     

     

     


    images
    images

    Logo