काडमाडौं । स्वावलम्बन लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १२.३५९९ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ४० रुपैयाँ ८९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय २० रुपैयाँ १० मा भएको थियो ।