images
images

आईपीओ निष्काशनको लागि अर्किड होल्डिङ्सले माग्यो बोर्डसँग अनुमति 


  • 420
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    आईपीओ निष्काशनको लागि अर्किड होल्डिङ्सले माग्यो बोर्डसँग अनुमति 

    काठमाडौं । आईपीओ निष्काशनको लागि अर्किड होल्डिङ्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले बोर्डमा मसिंर १३ गते आवेदन दिएको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अर्किड होल्डिङ्सको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

     

     

     


    images
    images

    Logo