काठमाडौं । नाडेप लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार २० प्रतिशत बोनस बापत ८ लाख ९ हजार ६ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।