images
images

युनाईटेड मोदी हाइड्रोले शत प्रतिशत हकप्रद निष्काशन गर्ने


  • 342
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    युनाईटेड मोदी हाइड्रोले शत प्रतिशत हकप्रद निष्काशन गर्ने

    काठमाडौं । युनाईटेड मोदी हाइड्रोले शत प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम  चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

    कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ।


    images
    images

    Logo