काठमाडौं । ग्लोबल आईएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ८ रुपैयाँ ९१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ११ रुपैयाँमा भएको थियो ।