images
images

मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत 


  • 488
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत 

    काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको एफपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo