images
images

आजसम्म कायम शेयरधनीले युनिलिभरको १५८०% लाभांश पाउने


  • 398
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    आजसम्म कायम शेयरधनीले युनिलिभरको १५८०% लाभांश पाउने

    काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर १२ गते बूक क्लोज गर्ने निर्णय गरेको थियो । सोही कारण आजसम्म कायम शेयरधनीले मात्र युनिलिभरको प्रस्तावित लाभांश पाउनेछन् । 

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५८०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    सोही लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गतेका लागि साधारणसभा आह्वान गरेको छ ।


    images
    images

    Logo