images
images

२ विकास बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?


  • 458
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    २ विकास बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?

    काठमाडौं । २ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट रहेका छन् । 

    सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ८० रुपैयाँ ९५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ९५ रुपैयाँमा भएको थियो । 

    त्यस्तै, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ५२ रुपैयाँ ९४ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ९० रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo