images
images

आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 444
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ८.६० प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ८७ रुपैयाँ ७५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय २९ रुपैयाँ ७० पैसामा भएको थियो । 


    images
    images

    Logo