images
images

श्रावण ३१ गतेदेखि हुने कक्षा १२ को परिक्षा स्थगित


  • 590
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    श्रावण ३१ गतेदेखि हुने कक्षा १२ को परिक्षा स्थगित

    काठमाडौँ । श्रावण ३१ गतेदेखि हुने कक्षा १२ को परिक्षा स्थगित हुने भएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै कक्षा १२ लगायत अन्य तहको परिक्षा स्थगित हुने भएको हो ।

    सोमबार भर्चुअल पत्रकार सम्मेलन गर्दै स्वास्थ राज्य मन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको बताएका छन् । परिक्षा स्थगन गर्ने विषयमा छलफल भइरहेकाे पनि बताए ।


    images
    images

    Logo