images
images

स्वास्थ्य राज्यमन्त्रीले तलबभत्ता नलिने, सुरक्षाकर्मी लिने


  • 462
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    स्वास्थ्य राज्यमन्त्रीले तलबभत्ता नलिने, सुरक्षाकर्मी लिने

    काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तलबभत्ता नलिने भएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

    सय दिने कार्ययोजना सार्वजनिक गर्दै श्रेष्ठले सुरक्षाकर्मी बाहेकको सुबिधा नलिने बताएका हुन् ।


    images
    images

    Logo