images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 450
    SHARES
  • २०८० भाद्र २० गते बुधबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ १७पैसा कायम रहेको छ । मंगलबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ३८र बिक्री दर १ सय ६७ रुपैयाँ १४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.57 133.17
     
    EUR (European Euro)
    1 142.33 142.98
     
    GBP (UK Pound Sterling)
    1 166.38 167.14
     
    CHF (Swiss Franc)
    1 149.09 149.76
     
    AUD (Australian Dollar)
    1 84.38 84.76
     
    CAD (Canadian Dollar)
    1 97.09 97.52
     
    SGD (Singapore Dollar)
    1 97.35 97.79
     
    JPY (Japanese Yen)
    10 9.00 9.04
     
    CNY (Chinese Yuan)
    1 18.15 18.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.34 35.50
     
    QAR (Qatari Riyal)
    1 36.36 36.52
     
    THB (Thai Baht)
    1 3.74 3.75
     
    AED (UAE Dirham)
    1 36.09 36.26
     
    MYR (Malaysian Ringgit)
    1 28.43 28.56
     
    KRW (South Korean Won)
    100 9.93 9.98
     
    SEK (Swedish Kroner)
    1 11.94 12.00
     
    DKK (Danish Kroner)
    1 19.10 19.18
     
    HKD (Hong Kong Dollar)
    1 16.91 16.99
     
    KWD (Kuwaity Dinar)
    1 429.71 431.66
     
    BHD (Bahrain Dinar)
    1 351.66 353.25


    images
    images

    Logo