images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 547
    SHARES
  • २०८० भाद्र १९ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७० पैसा कायम रहेको छ । सोमबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ८८र बिक्री दर १ सय ६७ रुपैयाँ ६३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.10 132.70
     
    EUR (European Euro)
    1 142.72 143.37
     
    GBP (UK Pound Sterling)
    1 166.88 167.63
     
    CHF (Swiss Franc)
    1 149.40 150.08
     
    AUD (Australian Dollar)
    1 85.42 85.81
     
    CAD (Canadian Dollar)
    1 97.16 97.60
     
    SGD (Singapore Dollar)
    1 97.59 98.03
     
    JPY (Japanese Yen)
    10 9.02 9.07
     
    CNY (Chinese Yuan)
    1 18.17 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.22 35.38
     
    QAR (Qatari Riyal)
    1 36.24 36.40
     
    THB (Thai Baht)
    1 3.75 3.77
     
    AED (UAE Dirham)
    1 35.96 36.13
     
    MYR (Malaysian Ringgit)
    1 28.38 28.51
     
    KRW (South Korean Won)
    100 10.03 10.07
     
    SEK (Swedish Kroner)
    1 11.99 12.04
     
    DKK (Danish Kroner)
    1 19.15 19.24
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.94
     
    KWD (Kuwaity Dinar)
    1 428.40 430.34
     
    BHD (Bahrain Dinar)
    1 350.41 352.00


    images
    images

    Logo