काठमाडौं । सोमपाल कामी २ रनले दोस्रो अर्धशतक बनाउनबाट चुकेका छन् । भारतविरुद्ध जारी खेलमा उनले २ छक्काको सहायताले ४८ रन बनाएर आउट भए ।
जारी खेलमा भारतविरुद्ध नेपालले ४ छक्का प्रहार गरेकोमा २ वटा भुर्तेल र २ वटा ऐरीले नै बनाएका थिए । ओपनर भुर्तेल ३८ रनमा आउट हुँदा ऐरी ४८ रनमा आउट भए ।