images
images

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 521
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य बढेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कायम भएको छ । 

    आइतबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo