images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 663
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६५ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ २५ र बिक्री दर १ सय ६७ रुपैयाँ १ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.05 132.65
     
    EUR (European Euro)
    1 142.28 142.93
     
    GBP (UK Pound Sterling)
    1 166.25 167.01
     
    CHF (Swiss Franc)
    1 149.07 149.75
     
    AUD (Australian Dollar)
    1 85.20 85.59
     
    CAD (Canadian Dollar)
    1 97.12 97.57
     
    SGD (Singapore Dollar)
    1 97.51 97.95
     
    JPY (Japanese Yen)
    10 9.03 9.07
     
    CNY (Chinese Yuan)
    1 18.18 18.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.20 35.36
     
    QAR (Qatari Riyal)
    1 36.22 36.38
     
    THB (Thai Baht)
    1 3.77 3.78
     
    AED (UAE Dirham)
    1 35.95 36.11
     
    MYR (Malaysian Ringgit)
    1 28.41 28.54
     
    KRW (South Korean Won)
    100 10.02 10.06
     
    SEK (Swedish Kroner)
    1 11.97 12.02
     
    DKK (Danish Kroner)
    1 19.09 19.18
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 428.39 430.33
     
    BHD (Bahrain Dinar)
    1 350.28 351.88


    images
    images

    Logo