images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 380
    SHARES
  • २०८० भाद्र १७ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६५ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ३९ र बिक्री दर १ सय ६८ रुपैयाँ १५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.05 132.65
     
    EUR (European Euro)
    1 143.21 143.86
     
    GBP (UK Pound Sterling)
    1 167.39 168.15
     
    CHF (Swiss Franc)
    1 149.65 150.33
     
    AUD (Australian Dollar)
    1 85.57 85.96
     
    CAD (Canadian Dollar)
    1 97.81 98.26
     
    SGD (Singapore Dollar)
    1 97.80 98.24
     
    JPY (Japanese Yen)
    10 9.08 9.12
     
    CNY (Chinese Yuan)
    1 18.19 18.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.22 36.39
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.95 36.11
     
    MYR (Malaysian Ringgit)
    1 28.41 28.54
     
    KRW (South Korean Won)
    100 10.02 10.06
     
    SEK (Swedish Kroner)
    1 12.04 12.10
     
    DKK (Danish Kroner)
    1 19.22 19.30
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 428.41 430.35
     
    BHD (Bahrain Dinar)
    1 350.28 351.87


    images
    images

    Logo