images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 839
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको छ । 

    विहीबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo