images
images

निरन्तर उकालो लाग्दै डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर


  • 699
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७६ पैसा कायम रहेको छ । बिहीबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत केही दिनदेखि डलर निरन्तर उकालो लागिरहेको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ६६ र बिक्री दर १ सय ६८ रुपैयाँ ४२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.16 132.76
     
    EUR (European Euro)
    1 143.72 144.38
     
    GBP (UK Pound Sterling)
    1 167.66 168.42
     
    CHF (Swiss Franc)
    1 149.98 150.66
     
    AUD (Australian Dollar)
    1 85.53 85.92
     
    CAD (Canadian Dollar)
    1 97.56 98.00
     
    SGD (Singapore Dollar)
    1 97.81 98.26
     
    JPY (Japanese Yen)
    10 9.06 9.10
     
    CNY (Chinese Yuan)
    1 18.13 18.22
     
    SAR (Saudi Arabian Riyal)
    1 35.23 35.39
     
    QAR (Qatari Riyal)
    1 36.25 36.42
     
    THB (Thai Baht)
    1 3.78 3.79
     
    AED (UAE Dirham)
    1 35.98 36.15
     
    MYR (Malaysian Ringgit)
    1 28.48 28.61
     
    KRW (South Korean Won)
    100 9.97 10.02
     
    SEK (Swedish Kroner)
    1 12.12 12.18
     
    DKK (Danish Kroner)
    1 19.29 19.37
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.93
     
    KWD (Kuwaity Dinar)
    1 428.76 430.70
     
    BHD (Bahrain Dinar)
    1 350.56 352.15


    images
    images

    Logo