images
images

एकैदिन ३२ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 1.1K
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    एकैदिन ३२ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय १९ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने २ सय २ जना, रेड लाइडमा सवारी साधन चलाउने ८८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २९  र नम्बर प्लेट राम्रोसँग नराख्ने २५ जना, लिडारगन ४ सय १३ जना चालक रहेका छन् ।  यस्तै २ हजार ३ सय ९३ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo